Start with a conversation. Visit the school office at Bidur-2, Battar, Nuwakot or call 010-560581 / 9849279939 to discuss the right grade and seat availability.कुराकानीबाट सुरु गर्नुहोस्। उपयुक्त कक्षा र सिट उपलब्धताबारे बुझ्न बिदुर-२, बट्टार, नुवाकोटस्थित विद्यालय कार्यालयमा आउनुहोस् वा ०१०-५६०५८१ / ९८४९२७९९३९ मा फोन गर्नुहोस्।
Next, we arrange a short, friendly interaction appropriate to your child’s age so that our teachers understand where your child is in their learning journey.त्यसपछि शिक्षकहरूले बच्चाको सिकाइको अवस्था बुझ्न उमेर अनुसार छोटो र मैत्रीपूर्ण अन्तर्क्रिया गर्छन्।
Please keep ready a copy of the birth registration certificate, passport-size photographs and, for Grade 1 and above, the previous school’s report card or transfer certificate.जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको फोटो र कक्षा १ वा माथिका लागि अघिल्लो विद्यालयको प्रगति पत्र वा स्थानान्तरण प्रमाणपत्र तयार राख्नुहोस्।
After admission, we welcome you to stay closely involved through parent–teacher meetings and regular communication with the class teacher.भर्नापछि अभिभावक–शिक्षक भेटघाट र कक्षा शिक्षकसँग नियमित सम्पर्कमार्फत निरन्तर जोडिइरहन हामी आग्रह गर्छौँ।
