
Healthy minds,स्वस्थ मन, happy school daysखुसी विद्यालय दिन
Counselling, hygiene and awareness programmes help our students stay healthy, resilient and safe.परामर्श, सरसफाइ र सचेतना कार्यक्रमले विद्यार्थीलाई स्वस्थ, सबल र सुरक्षित रहन मद्दत गर्छ।
“This shall pass” —“यो पनि बित्नेछ” — trauma relief for our studentsविद्यार्थीका लागि आघात राहत
After the flood, we noticed changes in many of our students. In partnership with The Art of Living Nepal, the school organised a trauma relief programme with breathing exercises, group activities and conversation.बाढीपछि धेरै विद्यार्थीमा परिवर्तन देखियो। द आर्ट अफ लिभिङ नेपालसँगको सहकार्यमा विद्यालयले श्वासप्रश्वास अभ्यास, सामूहिक क्रियाकलाप र संवादसहितको आघात राहत कार्यक्रम आयोजना गर्यो।
We also run sanitation programmes and awareness campaigns, such as students marching against drug abuse, so that young people grow up healthy and informed.युवाहरू स्वस्थ र सुसूचित भएर हुर्कून् भनेर हामी सरसफाइ कार्यक्रम र लागुऔषध दुरुपयोगविरुद्ध विद्यार्थी र्याली जस्ता सचेतना अभियान पनि सञ्चालन गर्छौँ।
Trauma relief programmeआघात राहत कार्यक्रम
Sanitation programmeसरसफाइ कार्यक्रम
Campaign against drugsलागुऔषधविरुद्ध अभियानA safe and caring schoolसुरक्षित र स्नेहपूर्ण विद्यालय
Wellbeing is the foundation for learning.कल्याण नै सिकाइको आधार हो।
Emotional supportभावनात्मक सहयोग
Teachers who listen and programmes that heal.सुन्ने शिक्षक र निको पार्ने कार्यक्रम।
Hygieneस्वच्छता
Clean campus and healthy habits taught early.सफा परिसर र सानैदेखि स्वस्थ बानी।
Awarenessसचेतना
Campaigns on drug abuse and safety.लागुऔषध दुरुपयोग र सुरक्षाबारे अभियान।
First responseप्राथमिक उपचार
Staff respond quickly and inform parents when a child is unwell.बच्चा बिरामी हुँदा कर्मचारीले तुरुन्त सहयोग गरी अभिभावकलाई खबर गर्छन्।
Culture & Artsसंस्कृति तथा कला
Teej, Nuwakot Mahotsav, art competitions and the food festival.तीज, नुवाकोट महोत्सव, कला प्रतियोगिता र खाद्य महोत्सव।
